Advertisement

‘दी पोश आउटफिटर्स’ बुटिकमा निल डेभिड कटवाल र शिल्पा मास्के || The Posh Outfitters || MM Nepal

‘दी पोश आउटफिटर्स’  बुटिकमा निल डेभिड कटवाल र शिल्पा मास्के || The Posh Outfitters || MM Nepal राजधानीको नक्सालमा ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले उद्घाटन गरे । उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ ।

‘दी पोश आउटफिटर्स’ बुटिकमा निल डेभिड कटवाल र शिल्पा मास्के || The Posh Outfitters || MM Nepal,

Post a Comment

0 Comments