Advertisement

Hon’ble Minister and Pol. Secy. examine the preparedness for prevention of Coronavirus at checkpost

Hon’ble Minister and Pol. Secy. examine the preparedness for prevention of Coronavirus at checkpost " विश्व स्तरमा तीव्र गतिले फैलिरहेको कोरोना भाइरसको रोकथामको दिशामा सिक्किम सरकारको गम्भीर तत्परता देखाएको छ| स्वाथ्य विभागको रेखदेखमा मुख्य रूपले राज्यका सीमा क्षेत्रहरू रम्फू, सिङ्तामसहित पश्चिम जिल्लाका सीमावर्ती क्षेत्रहरूमा सतर्कता उपायहरू अपनाइएको छ| राज्यको प्रमुख प्रवेशद्वार रम्फूमा डा मनोज मिश्र र उनको टिमले छिमेकी राज्यबाट सिक्किम प्रवेश गर्ने जनमानस र यात्रीहरूको जाँच र सुरक्षा उपायहरू अवलम्बन गरिएको छ कि छैन भन्ने कुराको अवलोकन गरिरहेका छन्| आज बिहान मंत्री सन्जीत खरेल अनि म रम्फू चेकपोस्टसम्म पुगेर डा मिश्र र उनको टिमले गरिरहेको कामको निरीक्षण गर्यौं| सरकारको स्वथ्य विभागको रिपोर्टअनुसार अहिलेसम्म सिक्किममा यो रोगको संक्रमण देखा परेको छैन| तैपनि स्वस्थ विभागले जारी गरेको सुरक्षा उपाय र सल्लाहलाई अनुशरण गरेर यो भाइरसबाट जोगिन म सम्पूर्ण राज्यवासीहरूलाई अनुरोध गर्दछु| "- Jacob Khaling (Political Secretary to CM)

Subscribe this channel for more updates

like and follow us on :

Facebook:


Twitter:


Follow The Sikkim Today on facebook:

Rising Sikkim,laten sherpa,sikkim news,live video,PS Golay,Skm darpan,voice of sikkim,Sikkim Chronicle,Rangpo,Check post,Checkpoints,Coronavirus,

Post a Comment

0 Comments